बर्थ डे मा गएका जवानलाई एसपी खड्काद्वारा निर्घात कुटपिट

1st August, 2023, 11:31 AM

बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार खड्काले प्रहरी जवान कुटेको आरोप लागेको छ।


गणमा कार्यरत प्रहरी जवान कुमार भण्डारी र सन्तोष अधिकारीलाई खड्काले कुटपिट गरेको आरोप लागेको हो। गणमा कार्यरत १ जना जुनियर अधिकृतका अनुसार शनिबार बिहान सबैका सामुन्ने एसपी खड्काले जवानद्वयलाई गालामा डाम बस्ने गरि कुटपिट गरेका हुन्।

शुक्रबार राति मोटरसाइकल दुर्घटनामा परेका जवानलाई कुटपिट गरेर खड्काले पिडा माथि पिडा थपिदिएका छन्।

एसपी खड्काको कुटपिटबाट जवान भण्डारीको कानमा चोट लागेको बताइएको छ। घटनाको सन्दर्भमा बागमती प्रदेश प्रहरीले सोधपुछ थालेको छ । #Mahisothaexpressnews8.com
#mahisothaexpressnews8 

Tags

WhatsApp Google Map

Safety and Abuse Reporting

Thanks for being awesome!

We appreciate you contacting us. Our support will get back in touch with you soon!

Have a great day!

Are you sure you want to report abuse against this website?

Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support