27th July, 2023, 2:28 PM
आज योगदानले आफ्नो अभियानको पहिलो चरण अन्तर्गतको सचेतनामूलक होर्डिङ्बोर्ड राख्ने तथा यातायातमा स्टिकर टाँस्ने कार्यक्रम महानगरको पारसबसपार्कमा गरी सम्पन्न गरेको छ।“योगदान राष्ट्रको लागि” संस्थाले “दुर्घट्ना न्यूनिकरण तथा स्वच्छ अभियान” भन्ने नाराका साथ सकारात्मक सन्देश स्थापित गर्दै तमाम सरोकारवाला व्यक्तित्त्वहरूको उपस्थितिमा कार्यक्रम गरिएको छ।अागामि दिनहरुमा पनि सबैको यसरिनै साथ र सहयोगको अपेक्षा गरेका छौ 🙏🇳🇵🙏
राष्ट्रको लागि स्वयम्सेवक बन्न चाहनुहुन्छ ?
हरेक जिल्ला का वडा तथा नगर कमिटी गठन हुदै !
योगदान राष्ट्रको लागि
सम्पर्क :९८२४७५९०६०
कार्यलय समय :
आईतबार देखी शुक्रवार
समय: १०:०० - ५:००
Email: info@cfnnepal.org
योगदान राष्ट्रको लागि अभियान मा सहभागी हुन चाहनुहुन्छ ?
सम्पर्क :
योगदान राष्ट्रको लागि
केन्द्रीय कार्यालय काठमाडौंको
सम्पर्क :
कार्यलय समय :
आईतबार देखी शुक्रवार
समय: १०:०० - ५:००
☎️ ०१ ४८१३०२५
Email: info@cfnnepal.org
योगदान राष्ट्रको लागि।https://www.facebook.com/profile.php?id=100084840560331&mibextid=ZbWKwL
We appreciate you contacting us. Our support will get back in touch with you soon!
Have a great day!
Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support